भ्रष्टाचार मुद्दामा पाँच जना विरुद्ध कारबाही, सेनिटरी प्याड खरिदमा अनियमितता
काठमाण्डौ – बाराको कलैयामा सेनिटरी प्याड खरिद प्रकरणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५१ लाख..



