“पूर्वराजा ज्ञानेन्द्रमाथि गणतन्त्र विरोधी आरोप”
काठमाण्डौ –नेपालका गणतन्त्र पक्षधर दलहरूले हालैको घटनाक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई व्यवस्थाविरुद्ध भइरहेको गतिविधिका मुख्य जिम्मेवारको रूपमा चिन्हित गरेका छन्। यी दलहरूको आरोप छ कि पूर्वराजाले अप्रत्यक्ष..



