दरबारमार्गमा लिफ्ट मर्मतका क्रममा चौथो तलाबाट खस्दा दुई कामदारको ज्यान गयो
काठमाडौँ — दरबारमार्गस्थित हिटीपोखरी नजिकै निर्माणाधीन भवनमा सोमबार बेलुका दुई जना कामदारको ज्यान जाने दुःखद घटना भएको छ। पोतला डेभलप्मेन्ट प्रालिद्वारा निर्माण भइरहेका नौ तले..



