कुमार थापाज्यूका सुपुत्र स्वर्गीय मनोज थापाज्यूको २०८१ भदौ २२ गते निधन भएको दु:खद समाचारले हामीलाई अत्यन्तै मर्माहित बनाएको छ।
www.devsanchar.com media channel काे तर्फबाट स्वर्गीय मनोज थापाज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। यस दु:खद घडीमा शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।
“शान्तिशील स्वभावका धनी मनोज थापाज्यू सधैं हाम्रो सम्झनामा रहिरहनु हुनेछ।”






