यस कार्यक्रमका प्रमुख अतिथि BLODAN नेपालका केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठज्यू, विशेष अतिथि नागर्जुन नगरपालिकाका

वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता महेश रिमालज्यू, विशेष अतिथि काठमाडौँ जिल्ला BLODAN का अध्यक्ष

तिलक अधिकारीज्यू लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरू सहभागी हुनुभएको थियो।

यसै कार्यक्रममा वडा नं १ देखि १० सम्मका १० वटा वडाबाट १५ जनाको एक/एक कार्यसमिति गठन गरिएकाे थियो।

१० वटा वडाबाट पर्तिनिधित्व हुनेगरी १५ जनाको कार्यसमिति गठन गरिएकाे थियो, उक्त भेलाले नगरजुन नगर समितिकाे

अध्यक्षमा श्री देव अधिकारीज्यू, उपाध्यक्ष श्री मित्रबहादूर थापाक्षत्री, सचिव पारश कुमार बिष्टज्यू, कोषाध्यक्ष रत्ना वानियाज्यू, सहसचिव

यादव भट्टराईज्यू तथा निम्न अनुसारका सदस्यहरू मनेनयन/निर्वाचित भएका थिए साेही अवसरमा www.devsanchar.com

मिडिया च्यानल तथा Dev Sir Dev Adhikari युट्युब च्यानलकाे तर्फबाट हार्दिक बधाई तथा सफलताकाे सुभकामना  वयक्त गरिएकाे थियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।