थारू समुदायको मौलिक पर्व अटवारी आज, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
पश्चिम तराईका थारू समुदायले आज उल्लासका साथ आफ्नो मौलिक तथा सांस्कृतिक पर्व अटवारी मनाइरहेका छन्। यस पर्वले पारिवारिक सम्बन्ध, विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता प्रगाढ..



