सामाजिक सुरक्षा कोष र नेपाल अडिटर एसोसिएसन काठमाडौं जिल्ला समितिको समुक्त आयोजनामा एक दिने सामाजिक सुरक्षा तथा कर सम्बन्धि जानकारी मुलक कार्यक्रम अल्फा हाउस नयाँ बानेश्वरमा सम्पन्न भयो जस्मा नेपाल अडिटर एसोसिएसनका केन्द्रिय अध्यक्ष श्री बद्री प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहनुभएको थियाे भने सामाजिक सुरक्षा कोष बरिस्ठ सहायक निर्देशक सि. ए. महेश घिमिरे र सि.ए. रोशन सापकोटा श्रोत ब्यक्तिको रूपमा हुनुहुन्थ्यो भने ११५ जना विभिन्न माहान ब्यक्तिहरुको उपस्थित रहनुभएको थियोे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।