नेपाल पब्लिक क्याम्पस युनियनको ३५ औं वार्षिक दिवस कार्यक्रमअन्तर्गत विभिन्न पदहरूमा मनोनयन प्राप्त सबै मनोनित उम्मेदवारहरूलाई www.devsanchar.com मिडिया च्यानलको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

तपाईंहरूको नेतृत्व र योगदानले सार्वजनिक क्याम्पसको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।
सफल कार्यकालको कामना!

१. अध्यक्ष: मनोज बहादुर कुँवर – पिपूल्स क्याम्पस
२. उपाध्यक्ष: प्रज्वलमान श्रेष्ठ – मदन भण्डारी मेमोरियल
३. उपाध्यक्ष: गोकुल प्रसाद सिलवाल – मंगलोदय
४. सचिव: निरज श्रेष्ठ – सिखरापुर कलेज
५. कोषाध्यक्ष: माकिरत्न पराजुली – पशुपति बहुमुखी क्याम्पस
६. सह-कोषाध्यक्ष: पंचकुमारी राई – विश्वशान्ति कलेज
७. सदस्य: राजुखज थापा – ग्रामीण आदर्श
८. सदस्य: सुरेश पोखरेल – कोरशवर
९. सदस्य: मनराज रञ्जित – जी.एम. कलेज
१०. सदस्य: बिमल सिलवाल – सिनास
११. सदस्य: प्रहलादराज गौतम – गणेशमान सिंह
१२. सदस्य: केवल – सहिद आदर्श
१३. सदस्य: मिलन महार्जन – सहिद स्मृति

सामुदायिक क्याम्पसहरूको भविष्य अनिश्चित?