बाल मन्दिर लिज काण्ड: १७ जनाविरुद्ध मुद्दा, ६० करोड क्षतिपूर्ति माग
काठमाडौँ – नक्सालस्थित नेपाल बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लिजमा अनियमितता भएको आरोपमा १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गरिएको छ। पूर्वअध्यक्ष रीतासिंह..



