• राइड सेयरिङ रोकिएसँगै हडताल फिर्ता

    राइड सेयरिङ रोकिएसँगै हडताल फिर्ता

    काठमाण्डौ – गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ नियमावली’लाई एक महिनाका लागि रोक्ने निर्णय गरेपछि लामो रस्साकस्सीपछि यातायात व्यवसायीले आन्दोलन स्थगन गरेका छन्। आन्दोलन फिर्ता भएसँगै सार्वजनिक..