बारा  जिल्ला निवासी ९५ वर्षिय ससुरा बुवा भक्त बहादुर पाणडे र  उहाकाे बुहारी गङगा पाणडेसङ्ग अन्तरङग कुराकानी गरिएकाे थियाे ।

९५ वर्षकाे उमेरमा पनि  बुवा Swayambhu काे भडया्ङ चढ्ने अठाेट,  हिम्मत, आट र शाहास  राख्नुभएकाे छ

९५ वर्षकाे उमेरकाे  बुवावाट सिक्नुपर्ने कुराहरु धेरै छन जस्तै  खानपान जीवनशैलीलाइ ख्याल गर्ने, उठने, खानाखाने, सुत्ने समयलाइ ठिक/ठिक समयमा गर्ने,

धेरै वर्ष बाच्न सधै शान्त रहने,  कसैकाे कुरा नकाट्ने, सबैलाइ समान व्यवहार गर्ने र सधै खुशी रहने मन्त्र सिकाउनु भएकाे थियाे

९५ वर्षिय  बुवाले Dev Sanchar Samachar Channel, dev adhikari dev sir youtube channel, chief editor Dev Adhikari,

Technical(Cameraman) Sunesh Shrestha काे उतर/उतर कामने सहित धेरै/धेरै आर्शिवाद दिनुभएकाे थियाे ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।