कुलमान घिसिङ बिदा, विद्युत् प्राधिकरणको नेतृत्वमा हितेन्द्रदेव शाक्य
काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा फेरि फेरबदल भएको छ। सरकारको निर्णयअनुसार कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ। हितेन्द्रदेव शाक्य..



