अडान काठमान्डौ जिल्लाको सातौ अधिबेशनले श्री ईश्वर पौडेलकाे अध्यक्षतामा १५ सदस्य समिति गठन गरीयाे

मिति २०८१ साल चैत्र ९ गतेका दिन नेपाल अडिटर एसोसिएसन काठमाडौं जिल्ला समितिको सातौ अधिबेशन सम्पन्न भएकाे थियाे।
नेपाल अडिटर्स एसोसिएसनका अध्यक्ष श्री केदार नाथ पौडेल ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिबेशनले
श्री इस्वर पौडेलको अध्यक्षतामा निम्न १५ सदस्यीय कार्य समितिको गठन गरिएकाे समाचार पाप्त भएको छ ।
उक्त कार्यक्रममा अडान केन्द्र्का निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार श्री मोहन राज रेग्मी तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था
अडिटिङ स्ट्यान्डर्ड बोर्डका अध्यक्ष बरिस्ट चार्टर्ड अकाउन्टेन्ट श्री जगन्नाथ निरौलाकाे उपस्थिति रहेको थियो ।
साेही कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष बरिस्ट सि. ए. श्री अरुण राउत लगायत अडान केन्द्रिय कमिटीका बिभिन्न
सद्स्य, भक्तपुर जिल्लाका अध्यक्ष, ललितपुर जिल्लाका अध्यक्ष एबम उपत्यका प्रेदेश का अध्यक्ष एबम पदाधिकारी सदस्य लगायत
काठमाडौं जिल्लाका लेखा परिक्षक साथिहरुको उपस्थिति रहेको थियो ।
साे अधिबेशनले श्री ईश्वर पौडेलको अध्यक्षतामा निम्नलिखित पदाधिकारी एबम सदस्यहरु रहेको आगमी ३ बर्षा अवधी को लागी
समिति गठन गरियाे।
अध्यक्ष : श्री ईश्वर पौडेल
उपाध्यक्ष : श्री चिन्तामणि अधिकारी
सचिब : श्री दाना प्रसाद अधिकारी
सह-सचिब : श्री ॐ घिमिरे
कोषाध्यक्ष : श्री राधाकृष्ण भन्डारी
सह-कोषाध्यक्ष : श्री मधुसूदन ढकाल
सदस्य : श्री बिनोद प्रसाद पोख्रेल
सदस्य : श्री साबित्रा श्रेष्
सदस्य : श्री अमला अमात्य
सदस्य : श्री नवीन किशोर प्रधान
सदस्य : श्री आनन्द महर्जन
सदस्य : श्री दिपक बाबू घिमिरे
सदस्य : श्री रमेश आचार्य
सदस्य : श्री कुमार प्रसाद खतिवडा
सदस्य : श्री राजेन्द्र कुमार दहाल







