बुढानिलकन्ठ नेचरक्याममा तत्कालिन घरेलु शिल्पकलाका साथीहरुको भेटघाट कार्यक्रम गरियाे ।
त्याे कार्यक्रर्ममा विभिन्न खेलकुद बिङगाे, नाचगान ,दृश्यअवलोकन गरी रमाइलाे गरिएकाे थियाे ।
उक्त कार्यक्रममा भूपु महाप्रबंधक श्री डा.शोभाकर पराजुली लगयत आयोजक साथीहरु र अन्य टाडा टाडाबाट आउनुभयका साथिहरुको पनि उपस्थिति थियाे ।
उक्त कार्यक्रममा छाेटाे मन्तवय पनि राखिएकाे थियाे साथै उक्त कार्यक्रमकाे सञचालन सन्ताेषी पान्डेले गर्नुभएकाे थियाे ।
भूपु महाप्रबंधक श्री डा.शोभाकर पराजुलीले छाेटाे मन्तवय राख्ननुभएकाे थियाे साथै सन्ताेष अर्यालले सम्पुर्ण साथीहरुको स्वागत गर्नुभएकाे थियो ।
उक्त कार्यक्रममा देवी अधिकारीले मिडियामाथी प्रकाश पार्नु भएको थियाे साथै उक्त कार्यक्रमको छायाङकन देव संचार मिडियाले गरको थियो ।
https://www.facebook.com/share/v/1HVCwn2i6V/






