हिजाे चैत्र ९ गते काठमाडाै क्षेत्र नं. ८ का माननिय बिराजभक्त श्रेष्ठज्युको वार्षिक कार्यप्रगति प्रतिबेदन सार्वजनिक समारोहकाे भब्यताका साथ सम्पन्न गरियाे ।
उक्त कार्यक्रममा माननिय क्षेत्र नं. ८ का साम्सद बिराजभक्त श्रेष्ठले ८ नम्बर क्षत्रभित्रका वर्षभरी गरिएका विकास निर्माणका कार्यहरुको प्रतिवेदन सर्वाजनिक गर्नुभएकाे थियाे।
उक्त कार्यक्रममा ८ नम्बर क्षत्रभित्रका महानगरका वडाहरु तथा नागार्जुन नगरपालिकाका दुई ओटा ओडाहरु(सितापाइला) ४ र ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुको उपस्थिति रहको थियो ।






