दाउन्नेमा थुनिएको यात्रा मार्ग खुल्यो : पहिरो हटेपछि नारायणगढ–बुटवल सडक पुनः सञ्चालनमा
काठमाण्डौ – पूर्वी नवलपरासीको दाउन्ने खण्डमा खसेको सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ–बुटवल सडक खण्ड आज बिहान ५ बजेदेखि पुनः सञ्चालनमा आएको छ। विनयी त्रिवेणी गाउँपालिका–२..



