साना बालबालिकाको बिकासहुदै गरेको दिमागमा मोबाइलले ठुलो नोक्सान गर्छ 
बच्चाले मोबाइल चलाउने कामको शुरुवात कोभिडको महामारी बाट सुरुभएको हो 
बच्चाकोलागी यो मनोरन्जनको साधन खेलकुद, खेल खेल्ने आदिकोलगी सजिलो बनाएकाे छ ।
मोबाइलले पनी एउटा लागुपदार्थ नशाको स्थान लिइसकेकाे छ ।  

सुरुमा हमिले हाम्रो काम सक्नलाइ बच्चा भुलियोस भनेर मोबाइल थमाइदिन्छाै । 

त्यसपछी त्यही मोबाइलले  बच्चालाइ बानी बनाउछाै र हमीले छुट्टाउन सक्दैनाै ।
मोबाइल चलाउने बनीले बच्चाको बिकास हुदै गरेको ब्रेनलाइ क्षति गर्छ ।

 मोबाइल चलाउदा डोपामाइन भन्ने रस उत्पन्न हुने भएकाेले बच्चाहरुको मोबाइल चलाउने लतमा व्यस्त हुन्छन ।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।