• तिलगाउँमा हिमताल फूटेर पहिरो, १८ घर जोखिममा

    तिलगाउँमा हिमताल फूटेर पहिरो, १८ घर जोखिममा

    हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिलगाउँमा लेदो मिसिएको डरलाग्दो पहिरो आएपछि गाउँ उच्च जोखिममा परेको छ। पछिल्लो बिहीवार र शुक्रवार परेको वर्षासँगै आएको पहिरोले त्यहाँका १८..