धुलिखेलको ‘टिङ टिङ’ एआई प्रणाली: सूचना अब सिधै तपाईंको फोनमा
धुलिखेल नगरपालिकाले नागरिकहरूसँग प्रत्यक्ष संवादका लागि आधुनिक एआई (कृत्रिम बुद्धिमत्ता) टेलिफोनी सेवा ‘टिङ टिङ’ सार्वजनिक रूपमा सञ्चालनमा ल्याएको छ। नेपाली भाषामा काम गर्ने यो प्रणालीमार्फत..



