पाण्डितपुरमा पुरातात्विक उत्खननः छैटौं शताब्दी ईसा पूर्वका बौद्ध संरचना र कुशान कालका सिक्का भेटिए
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित पाण्डितपुरमा गरिएको पुरातात्विक उत्खननमा छैटौं शताब्दी ईसा पूर्वका बौद्ध युगका संरचना तथा कुशान कालका ताम्रका सिक्काहरू फेला परेका छन् ।..



