शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पुनः जंगल सफारी सञ्चालन सुरु
केही समयअघि बाटो बिग्रँदै हिलोले सवारी साधन फस्ने समस्या देखिएपछि रोकिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी सेवा पुनः सञ्चालनमा आएको छ। पर्यटकहरूका लागि निकुञ्जभित्रको वन्यजन्तु,..



