Screenshot

केही समयअघि बाटो बिग्रँदै हिलोले सवारी साधन फस्ने समस्या देखिएपछि रोकिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल सफारी सेवा पुनः सञ्चालनमा आएको छ।

पर्यटकहरूका लागि निकुञ्जभित्रको वन्यजन्तु, दुर्लभ चराचुरुङ्गी र प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने यो सफारी क्षेत्र पुनः खुल्दा स्थानीय पर्यटन व्यवसायी र गाइडहरू उत्साहित भएका छन्।

Screenshot