शान्त देखिए पनि प्राणघातक: अत्यधिक गर्मीलाई राष्ट्रसङ्घले दियो प्राकृतिक प्रकोपसरहको चेतावनी
गर्मीलाई सामान्य मौसमी चक्रको भाग मानिने चलन छ, तर अहिलेको परिस्थिति सामान्य छैन। संयुक्त राष्ट्रसङ्घको मौसम निकायले हाल देखिएको तापको तीव्रता र यसको निरन्तरतालाई गम्भीर..



