कास्कीमा पहिरोले किम्रुङ खोला थुनिएको आशंका : बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह
कास्की प्रहरीले किम्रुङ खोलामा पहिरोले बाटो थुनिएको जानकारी प्राप्त भएपछि आपतकालीन सतर्कता चेतावनी जारी गरेको छ। नयाँपुल, बिरेथाँटी तथा आसपासका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न..



