बिरगंजको आदर्शनगर यातायात क्षेत्रमा तनाव : व्यापारी र सुरक्षाकर्मीबीच झडप, सशस्त्र प्रहरीमाथि आक्रमण
बिरगंजको आदर्शनगर यातायात क्षेत्रमा स्थानीय व्यापारीहरूले सुरक्षा निकायको बारम्बार छापेमारीप्रति असन्तुष्टि व्यक्त गरेपछि तनाव उत्पन्न भएको छ । छापेमारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा..



