बाराको मतियर्वा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गरेका एक दर्जनभन्दा बढी भारतीयलाई फिर्ता पठाइयो
बाराको मतियर्वा नाकाबाट अवैध रूपमा नेपाल प्रवेश गरेका एक दर्जनभन्दा बढी भारतीय नागरिकलाई प्रहरी र स्थानीय बासिन्दाको संयुक्त कारबाहीपछि भारततर्फ फिर्ता पठाइएको छ । उनीहरू..



