व्हाइट हाउसबाहिर गोलीकाण्ड: आक्रमणकारीको मृत्यु, ट्रम्प सुरक्षित
अमेरिकाको व्हाइट हाउसबाहिर शनिबार साँझ गोलीकाण्ड भएको छ। आक्रमणकारीले १७औं स्ट्रीट र पेन्सिलभेनिया एभिन्यू नजिकै झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाएका थिए। सिक्रेट सर्भिस एजेन्टहरूले..



