सूचीकरणबिहीन सामाजिक सञ्जालमाथि कडाइ : टेलिकम तथा एनसेलले सुरु गरे अवरोध
काठमाण्डौ — नेपालमा दर्ता नगरी सञ्चालन भइरहेका सामाजिक सञ्जालहरूलाई बन्द गर्ने सरकारी निर्देशन कार्यान्वयनमा आएसँगै, प्रमुख सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ती प्लेटफर्महरूमा पहुँच..



