• ६ किलो चरेससहित एक  महिला पक्राउ

    ६ किलो चरेससहित एक महिला पक्राउ

    बढैयाताल गाउँपालिकास्थित सशस्त्र प्रहरी बलको चेकपोष्टले शंकास्पद रुपमा भारत लैजाँदै गरेको लागूऔषध चरेशजस्तो देखिने पदार्थ सहित एक महिलालाई पक्राउ गरेको छ । उनको साथबाट ६किलो  लागूऔषधसहित..