१९चैत काठमाडौं ।अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४  रुपैयाँ ३८ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २३ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा रहेको छ ।