अर्थमन्त्री पुनको आर्थिक सल्लाहकारमा सूर्यबहादुर थापा नियुक्त
सरकारले अर्थमन्त्री वर्षमान पुनको सल्लाहकारमा अर्थशास्त्री प्रा.डा. सूर्यबहादुर थापालाई नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुपतिको दाबेदार रहेका अर्थशास्त्री थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री..



