• स्वीट्जरल्याण्डबाट स्वदेश फर्किए सभामुख

    स्वीट्जरल्याण्डबाट स्वदेश फर्किए सभामुख

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर–व्यवस्थापिका सङ्‍घको १४८औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् । महासभामा नेपालको सहभागिता लगायतका विषयमा..