नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको थाइराइडको  शल्यक्रिया सम्पन्न भएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत जनाएका छन् ।