देश शोकमा डुबेको दिन : ‘जेन–जी’ आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली, आज सार्वजनिक बिदा
काठमाडौँ – ‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज (असोज १ गते, २०८२) नेपाल सरकारले राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक बिदा दिएको छ। सोमवार..



