• अहिलेकाे लागि ठूलो वर्षाको जोखिम छैन

    अहिलेकाे लागि ठूलो वर्षाको जोखिम छैन

    काठमाण्डौ – देशमा हाललाई ठूलो पानी पर्ने सम्भावना नगन्य रहेको मौसमविदहरूले जनाएका छन्। मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मनसुन कोशी प्रदेशमा सीमित छ र सक्रिय अवस्था..