मनसुन कम हुँदै गएर बाहिरिने क्रम जारी नै छ, केही समयपछी पुरै मौसम बाहिरिने समाचार प्राप्त भएको छ।
डेङ्गी कम हुँदै गएको ३ जना मात्रै मृत्यु भएको समाचार प्राप्त भएको छ ।

बाढी पहिरोबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ, ४० जना पहिरोबाट र अन्यबाट १३ जना गरी ५३ जना ५० जिल्लामा यसको प्रभाव परेको छ ।
आज विश्व हुलाक दिवस ९ सेप्टेम्बर ।






