अन्तिम मिनेटको गोलले नेपाललाई झट्का, बङ्गलादेशसँग ३–२ ले पराजय
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले बङ्गलादेशसँग कडा प्रतिस्पर्धा गरे पनि अन्तिम क्षणको गोलले हार बेहोर्नुपरेको छ। बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा सम्पन्न खेलमा नेपाल ३–२..



