जनताको सेवा गर्न वरीयताले फरक पर्दैन: उपप्रधानमन्त्री यादव
नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताका सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन्। मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीहरुले चौथो वरीयामा बस्न सहमत हुनुभएछ..



