काठमाडौं महानगरका मेयर बालेन शाह राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने कि नगरप्रमुखमै केन्द्रित रहने ?
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्तरको चुनावमा भाग लिने कि आफ्नो वर्तमान भूमिकामा नै केन्द्रित रहने भन्ने विषयले राजनीतिक वृत्तमा व्यापक चर्चा..



