अष्ट्रेलियाको बन्डी बिच गोलीकाण्ड : छिमेकमा बस्ने नेपाली राज क्षेत्रीको अनुभव सार्वजनिक
अष्ट्रेलियाको सिड्नीस्थित बन्डी बिचमा भएको भयानक गोलीकाण्डका मुख्य दोषी बाबु-छोरा छिमेकमै बस्ने गरेको खुलासा भएको छ। अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मूलका राज क्षेत्रीले उक्त घटनाको..



