आज फाइन सुनको मूल्य प्रतितोला रु. २,५३,२०० रहेको छ, जुन यसअघि प्रतितोला रु. २,५८,००० थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. २,५७,३०० बाट घटेर रु. २,५२,५०० मा पुगेको छ, जसले हिजोको तुलनामा रु. ४,८०० को गिरावट देखाएको छ।