खराब मौसम र न्यून दृश्यताको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन प्रभावित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालन प्रभावित काठमाडौं । लगातारको खराब मौसम र न्यून दृश्यताको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) मा आज बिहानदेखि उडान सञ्चालन प्रभावित..



