• इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

    इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

    रोमाञ्चक खेलको अतिरिक्त समयमा निर्णायक गोल गर्दै इटालियन क्लब इन्टर मिलानले स्पेनिस जायन्ट एफसी बार्सिलोनालाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको छ। गएराति..