मन्त्री श्रेष्ठ र इजरायली राजदूत गोडेरबीच भेटवार्ता, विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह
नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध..



