राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम ऐतिहासिक जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सभापति भुवन थापाज्यू सहित सम्पूर्ण ९ सदस्यीय जिल्ला समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🎉
निर्वाचित समिति: का
सदस्यहरू क्रमश
👇
:- सभापति: भुवन थापा
:- उप-सभापति: नारद बहादुर कटुवाल
:- सचिव: आशिष तामाङ
:- सह-सचिव (संगठन विभाग प्रमुख): सिराज जोसी
:-सदस्यहरू:
-फडिन्द्र थापा
-प्रेम बहादुर कार्की
-बिमला गहतराज
-मनोज खड्का
-पुजन गिरी
जनताको आशा, भरोसा र परिवर्तनको अभियानलाई अझ सशक्त बनाउँदै धनकुटा विकास र समृद्धिमा उल्लेखनीय योगदान दिन सफल हुनुहोस् शुभकामना 🌹🌹
जय घण्टी!