परराष्ट्र सम्बन्ध र कुटनीतिको मामिलामा राष्ट्रिय सहमति कायम गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परराष्ट्र सम्बन्ध र कूटनीतिको मामिलामा राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा समय माग गरी समसामयिक विषयमा बोल्दै..



