ब्लोदान काठमाडौं मध्यक्षेत्रको साधारणसभा तथा अधिवेशन सम्पन्न, आर.बी. ठकुरी पुनः अध्यक्ष चयन
काठमाडौं — स्वयंसेवी रक्तदानलाई जीवनदायिनी संस्कारका रूपमा अघि बढाउँदै आएको ब्लोदान काठमाडौं मध्यक्षेत्रले आफ्नो एघारौं साधारणसभा तथा पाँचौं अधिवेशन हालै सम्पन्न गरेको छ। कार्यक्रमको अध्यक्षता..



