यस प्रतिक्रिया कार्यक्रममा पूर्व प्रधानाध्यापक लेखद अधिकारीज्यू , पूर्व शाखा अधिकृत (नेपाल सरकार) रामचन्द्र खातीवडाज्यूको प्रतिक्रिया www.devsanchar.com मिडिया च्यानलका प्रधान सम्पादक देव अधिकारीज्युले एकै पटक लिनुभएको थियो।

यस प्रतिक्रिया कार्यक्रममा लेखद अधिकारीज्यू , रामचन्द्र खातीवडाज्यूले आफ्ना जीवनका भोगाइहरू, अवकाश पछिको जीवनमा के गर्ने भन्ने योजना, पारिवारिक सम्बन्धहरू तथा पोख्नुभएको थियो।

उहाँहरूले आफ्ना बाल्यकालका सम्झनाहरू, शिक्षादिक्षाका अनुभवहरू, पेशागत यात्राहरू र जीवनका स्मरणीय क्षणहरूहरू समेत यस कार्यक्रममा साझा गर्नुभएको थियो।

थप जानकरीको लागि तलको भिडियोमा क्लिक गर्नुहोला  ।