नक्कली नोट छाप्ने कारखाना पक्राउ : काठमाडौँमा दुई भारतीय नागरिकसहित मेसिन बरामद
काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा नक्कली भारतीय रुपैयाँ छाप्ने कारखाना सञ्चालन भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा घर भएका २८ वर्षीय..



