• त्रिशुली ३ए टनेलबाट दुई जना जीवित उद्धार

    त्रिशुली ३ए टनेलबाट दुई जना जीवित उद्धार

    रसुवा बाढीपछि नौ दिनसम्म त्रिशुली ३ए जलविद्युत आयोजनाको टनेलभित्र फसेका सञ्जय साह र कबीर महर्जन जीवित अवस्थामा उद्धार भएका छन्। साह नेपाल विद्युत प्राधिकरणका कर्मचारी..